न्यायमूर्ति पुरुषोत्तम भण्डारीको न्यायिक जीवनको सिंहावलोकन

By पालुवा प्लिडर्स on Tue May 25 2021

आफ्नो जीवनको करिब ४० वर्ष न्यायका लागि समर्पित गर्नुभएका न्यायाधीश पुरुषोत्तम भण्डारी उमेर हदका कारण न्यायपालिकाबाट बिदा हुँदै हुनुहुन्छ । बितेका चार दशकमा न्यायपालिकाको लागि श्रीमानले गर्नुभएको देन तथा उहाँको अनुभव एवं योगदानले भावी दिनमा समेत न्यायपालिकालाई अघि बढ्न मार्गनिर्देशन गर्नेछ ।

“नेकपा” नाम विवाद फैसला: संवैधानिक सर्वोच्चता कि ‘अति’ न्यायिक सक्रियता?

By सम्मान हुमागाईँ on Tue Mar 09 2021

निवेदकको मागदाबी अनुरुप केवल नाम मात्र बदर गरेर निर्वाचन आयोगलाई संविधान एवं कानुन अनुसार आफ्नो कर्तव्य निर्वाह गर भनी परमादेश जारी गर्नुपर्ने सर्वोच्च अदालतले त्यसो मात्र नगरी थप एक कदम अघि बढी संवैधानिक विवादमा न्यायिक सक्रियता देखाउनु संविधान र कानुनको रोहमा कसरी न्यायपूर्ण तथा विधि अनुरुप मान्न सकिन्छ?

संवैधानिक इजलासमा विवादको सुरुवात देखि अन्त्य सम्मको प्रक्रिया

By सम्मान हुमागाईँ on Mon Dec 28 2020

संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदनहरु विचाराधीन अवस्थामा छन्।ती मुद्दालाई अदालतमा कसरी दर्ता गरिन्छ, कसरी बहस गरिन्छ, अदालतले के कस्ता आदेश दिन सक्छ र मुद्दा कसरी टुङ्गिन्छ लगायतका प्रक्रियाका बारेमा यो लेख तयार पारिएको छ । मुद्दाको सुरु देखि अन्त्यसम्मको कार्यविधिमा गरिने अवधारणा र अभ्यासलाई सरल भाषामा लेख्दा सबै जनाले बुझ्दछन् भन्ने आशा राखिएको छ ।

संवैधानिक इजलास भनेको के हो?

By सम्मान हुमागाईँ on Sun Dec 27 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन असंवैधानिक भएको जिकिर लिई सर्वोच्च अदालतमा दायर भएका एक दर्जनभन्दा बढी रिट निवेदन हाल सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । यी विवादमा दिइने अन्तिम आदेशले राष्ट्रको वर्तमान एवं निकट भविष्यको बाटो कता मोडिन्छ भन्ने प्रश्न इजलास समक्ष रहेकोले हाल नेपाली जनताको नजर सर्वोच्च अदालततर्फ हुनु स्वाभाविक हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन यी विवादहरुको सन्दर्भमा संवैधानिक इजलासको अर्थ, कानुनी अस्तित्व, यसको प्रक्रिया, यसले हेर्ने मुद्दाको प्रकार, सो इजलासमा रहने न्यायाधीश लगायत यावत विषयमा पालुवा प्लिडर्ससँगको सहकार्यमा सम्मान हुमागाईँले सजिलो भाषामा यो लेख तयार पारेका छन् ।

Commercial Sexual Exploitation of Children in Nepal

By Ashmita Chaulagain on Sat Dec 26 2020

Commercial Sexual Exploitation of Children (“CSEC”) is one of the biggest problems in the 21st Century that the world is trying to solve. Though the concept of child sexual abuse has been recognized for long, Nepalese legal provisions lack the proper definition of Commercial Sexual Exploitation of Children ("CSEC") despite many cases rising in recent years. Through this blog, the writer is trying to highlight the worldwide problem, the Nepalese Scenario regarding it, and necessary steps that are to be taken for effective control of CSEC.

संविधान, अध्यादेश, र संसद् विघटन भनेको के हो ?

By पालुवा प्लिडर्स on Wed Dec 23 2020

पछिल्ला केही दिनदेखि नेपालमा विकसित भएका अध्यादेश तथा संसद् विघटन सम्बन्धी घटनाहरुले गर्दा अध्यादेश, संसद् विघटन जस्ता शब्दहरु नेपाली समाज तथा सामाजिक सञ्जालमा सर्वत्र प्रयोग भइरहेका छन् । यी शब्दलाई व्यापक रुपमा प्रयोग गरी विभिन्न टिकाटिप्पणी एवं बहस भइरहेको देख्न सकिन्छ । यस्ता कानुनी तथा राजनीतिक शब्दावलीहरु सबैले बुझेका हुँदैनन् । त्यसैले, आमजनताको चासो र सरोकारका यी विषयमा, सबैले सजिलो गरी बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने आवश्यकता महसुस गरी, पालुवा प्लिडर्सले यो सानो लेख तयार गरेको छ ।

ह्वाट्स इन अ मिम? (What's in a meme?)

By स्वीकृती कुताल, सदिच्छा सिलवाल on Tue Dec 22 2020

मिम जति साइबरको अनलाइन क्षेत्रमा चर्चित छ, त्यति नै चर्चित यो अफलाइन पनि छ। सामान्य जीवनका हरेक पललाई मानिसले एक मिमको माध्मबाट हेर्न थालेको समयमा, यसको आर्थिक, सामाजिक र कानूनी पक्ष कस्तो रहेको छ? मनोरञ्जनका लागि बनाइएको मिमसँग जोडिएर आउने यसका गलत परिणामको सामना गर्न हामी कत्तिको तयार छौँ? हाम्रो तयारी के रहेको छ? यसबारे बहस गर्नु आजको आवश्कता रहेको छ।

Paluwa Blog


Paluwa Blog is a dynamic platform which strives to stimulate a culture of reading, critical thinking and writing in the legal field. It aims at publishing intelligent, thought-provoking, well-written, original and high quality posts, both in terms of presentation and argument that add value to legal scholarship, that comply with the Guidelines set out on this page.