High Courts of Nepal: The road less travelled

By Prashant Bikram Shah on Sun Oct 15 2023

This blog endeavors to unravel the constitutional position of the High courts of Nepal under present Constitutional scheme, shedding light on their distinction from the erstwhile Appellate Courts (Punaravedan Adalats), Further, it undertake a comparative analysis of the extraordinary jurisdiction of the High Courts and that of the Supreme Court and ultimately it seeks to gauge that does our HCs are functioning the way they have been mandated by the Constitution or not.

Political Plague

By Manish Lamichhane on Sat Oct 07 2023

Often the problems in our nations are pointed toward the political failure, and it is essential to understand why the political factors are affecting drastically in every field whether that is education, health, judiciary and many others. The political morality and conscience of reasoning is must in not only the leaders but also the members of the nation, in order to play their respective role to uplift the nation. The article tries to reflects this need of political morality and conscience.

कानूनको विद्यार्थीको आँखामा “तर्कसङ्ग्रह”

By रबिन भुर्तेल on Thu Sep 21 2023

प्रायः पूर्वीय दर्शन वा सभ्यताको प्रसङ्ग उठ्दा अरु कुरा नपर्घेलीकनै पश्चिमाहरुसँग तुलना गर्ने चलन आमरूपमा व्याप्त रहेको छ।लेखक, प्रारम्भमै जानकारी गराउँदछ कि यो लेख न कुनै गौरवगाथा हो न यसले पूर्वीय/पाश्चात्यको डिस्कोर्सलाई योगदान पुर्याउँछ। प्रायः कानूनी वृत्तमा चर्चामा नआएको तर्कसङ्ग्रहको विषयमा यस लेखले थोरबहुत चर्चा गर्नेछ।

अविच्छिन्न असंवैधानिकता र संवैधानिक इजलास

By निशान्त बाबु खड्का on Wed Aug 02 2023

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिकता परीक्षणका लागि पेश भएका गम्भीर संवैधानिक महत्त्वका प्रश्न समाविष्ट निवेदनहरू लामो समयसम्म पनि टुङ्गो लागेका छैनन् । यसरी इजलास निष्क्रिय भइरहँदा असंवैधानिक कानून भने निरन्तर कार्यान्वयन भइरहनुले विभिन्न संवैधानिक जटिलता निम्त्याउँदैछ ।

Law Bookshelf Series: Row I

By Adwait Baral on Fri Jul 28 2023

In Paluwa Law Bookshelf Series, we will bring you the list of best law books on different subject matters chosen by lawyers, legal professionals, and legal experts. For the first set of recommendations, we have a list provided to us by Mr. Adwait Baral.

प्रतिकूल साक्षी (Hostile Witness)

By इशुब खतिवडा on Tue Jul 25 2023

पछिल्लो समय अदालतमा दायर भएका मुद्दामा साक्षीहरूले आफ्नो पूर्व बयानलाई फेर्ने र त्यस्ता मुद्दामा लगाइएका आरोपको प्रतिकूल हुने गरी बयान दिने गरेका घटनाहरू बढिरहेको छन् । अदालतले गर्ने न्याय निरूपणमा साक्षीहरूको बयान महत्वपूर्ण प्रमाण हुने भएकाले अभियोग प्रतिकूल बयान दिँदा न्याय सम्पादनमा नै गम्भीर असर पर्दछ । प्रतिकूल बयानका घटनाहरू निरन्तर बढ्दै जानु, त्यस्ता मुद्दाहरूमा चर्चित व्यक्तिहरू प्रतिवादी हुनु र त्यसले अदालतबाट हुने फैसलामा निर्णायक असर पार्ने अवस्थाको सिर्जना हुनुले यस सम्बन्धमा सबैको चासो देखिएको छ । यो छोटो लेखमा, प्रतिकूल साक्षीको अवधारणालाई प्रष्ट पार्दै नेपालको न्याय प्रणालीमा यस विषयमा देखिएका विभिन्न प्रवृत्ति र पाटालाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

नेपालमा सार्वजनिक सरोकारको विवादको विकास

By जागृत आचार्य on Sat Feb 11 2023

यस लेखमा नेपालमा सार्वजनिक सरोकारसँग सम्बन्धित कानूनी प्रावधान, अदालतले सो विषयमा न्याय निरूपण गर्दा खेलेको भूमिका, तथा यस्ता विवादका सम्बन्धमा विकसित विभिन्न प्रवृत्तिमाथि संक्षिप्त विवेचना गर्ने प्रयास गरिएको छ।

Paluwa Blog


Paluwa Blog is a dynamic platform which strives to stimulate a culture of reading, critical thinking and writing in the legal field. It aims at publishing intelligent, thought-provoking, well-written, original and high quality posts, both in terms of presentation and argument that add value to legal scholarship, that comply with the Guidelines set out on this page.