...
निशान्त बाबु खड्का

निशान्त बाबु खड्का नेपाल ल क्याम्पस, बी.ए.एलएल.बी. तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । वहाँलाई nishantbabu351@gmail.com मा पत्राचार गर्न सकिन्छ ।

निशान्त बाबु खड्का Recent Posts

...
अविच्छिन्न असंवैधानिकता र संवैधानिक इजलास

Posted by निशान्त बाबु खड्का on Wed Aug 02 2023

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिकता परीक्षणका लागि पेश भएका गम्भीर संवैधानिक महत्त्वका प्रश्न समाविष्ट निवेदनहरू लामो समयसम्म पनि टुङ्गो लागेका छैनन् । यसरी इजलास निष्क्रिय भइरहँदा असंवैधानिक कानून भने निरन्तर कार्यान्वयन भइरहनुले विभिन्न संवैधानिक जटिलता निम्त्याउँदैछ ।

...
धारा १३७(३)को असंवैधानिक अभ्यासः रिट शाखामै संविधान संशोधन

Posted by निशान्त बाबु खड्का on Thu Sep 22 2022

संवैधानिक इजलास सम्बन्धी वर्तमान संवैधानिक व्यवस्था (धारा १३७) लाई सर्वोच्च अदालतको पूर्ण इजलासले, संवैधानिक इजलास स्वयंले तथा सर्वोच्च अदालतको रिट दर्ता शाखासमेतले अनौपचारिक तवरले संशोधन गरेको पाइन्छ । यस लेखमा दर्ता शाखाको अभ्यासद्वारा भएको संविधान संशोधनबारे चर्चा गरिएको छ ।

निशान्त बाबु खड्का All Posts