...
इशुब खतिवडा

इशुब खतिवडा अधिवक्ता हुन् । खास गरी हवाई कानूनमा रुचि राख्ने उनी घुम्न, फोटोग्राफी गर्न मन पराउँछन् ।

इशुब खतिवडा's Recent Posts

...
प्रतिकूल साक्षी (Hostile Witness)

Posted by इशुब खतिवडा on Tue Jul 25 2023

पछिल्लो समय अदालतमा दायर भएका मुद्दामा साक्षीहरूले आफ्नो पूर्व बयानलाई फेर्ने र त्यस्ता मुद्दामा लगाइएका आरोपको प्रतिकूल हुने गरी बयान दिने गरेका घटनाहरू बढिरहेको छन् । अदालतले गर्ने न्याय निरूपणमा साक्षीहरूको बयान महत्वपूर्ण प्रमाण हुने भएकाले अभियोग प्रतिकूल बयान दिँदा न्याय सम्पादनमा नै गम्भीर असर पर्दछ । प्रतिकूल बयानका घटनाहरू निरन्तर बढ्दै जानु, त्यस्ता मुद्दाहरूमा चर्चित व्यक्तिहरू प्रतिवादी हुनु र त्यसले अदालतबाट हुने फैसलामा निर्णायक असर पार्ने अवस्थाको सिर्जना हुनुले यस सम्बन्धमा सबैको चासो देखिएको छ । यो छोटो लेखमा, प्रतिकूल साक्षीको अवधारणालाई प्रष्ट पार्दै नेपालको न्याय प्रणालीमा यस विषयमा देखिएका विभिन्न प्रवृत्ति र पाटालाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

इशुब खतिवडा's All Posts